संक्रमणका कारण भारतमा एक सातामा ४५ जना पत्रकारको मृत्यु

लन्डन। भारतमा एक साताको अवधीमा ४५ जना पत्रकारको मृत्यु भएको छ । यो सँगै हालसम्म भारतमा कोरोना संक्रमणका कारण १ सय जना पत्रकारको मृत्यु भएको बीबीसीले जनाएको छ । रुसले संक्रमण विरुद्ध लडिरहेको भारतलाई आकस्मिक रुपमा स्वास्थ्य सामग्री प्रदान गर्ने भएको छ । रुसका राष्ट्रपति भ्यादिमिर पुटिनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सो उपकरण उपलब्ध गराउने … Continue reading संक्रमणका कारण भारतमा एक सातामा ४५ जना पत्रकारको मृत्यु